• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: कहीले देखी गरीराछस् ?...


आज शेरेले आफ्नो छोरोको तलासी लीएछ
गोजीबाट चुरोट, गुट्का, बलवान खैनीtl,
क्याट्रीना क्याफ को सेक्सी फोटो र
केटीहरुको फोन नम्बर भेटीयो
शेरेलाई अत्ती रसी उठ्यो र छोरोलाई एक दुई
लात हाँन्यो...
अनी भन्यो : कहीले देखी गरीराछस् यो सब ?
?

छोरो रुदै भन्यो : बुबा आज मैले झुक्कीयर
तपाँईको ज्याकेट लगाएछु...